Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रास्वपा केन्द्रीय समितिको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
४० पटक हेरिएको
Shares
रास्वपा केन्द्रीय समितिको बैठक जारी

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ ।
  • रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु भएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
  • प्रवक्ता झाका अनुसार बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

४ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु भएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

प्रवक्ता झाका अनुसार बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै महाधिवेशन कार्य विवरण सम्बन्धमा, विशेष रिपोर्टिङ (जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण)बारे छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
मलंगवा नगरपालिकामा भोली शोक बिदा
मलंगवा नगरपालिकामा भोली शोक बिदा
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य