Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आइपिएलमा आज पञ्जाव र कोलकोता भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३६ पटक हेरिएको
Shares
आइपिएलमा आज पञ्जाव र कोलकोता भिड्दै

सारांश

  • जारी आइपिएलमा आज एक खेल हुदैछ ।
  •  आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
  • अहिलेसम्म यस सिजनमा कोलकोताले ६ खेल खेलेको छ ।

 

२ वैशाख,  काठमाडौं ।

जारी आइपिएलमा आज एक खेल हुदैछ ।  आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । अहिलेसम्म यस सिजनमा कोलकोताले ६ खेल खेलेको छ ।  ६ खेलमा ३ जित र ३ हार बेहोरेको कोलकोता ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।  त्यस्तै पञ्जाव किंग्सले अहिलेसम्म ५ खेलमा ३ जित र २ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

डिफेन्डिङ च्याम्पियन रहेको कोलकोता सन्तुलित टिम भएर पनि प्रदर्शनमा स्थिरता नहुदा हारको सामना गरिरहेको छ । कप्तान आजिख्य रहानेले उत्कृष्ट प्रदर्शन र कप्तानी गरिरहेपनि मिडल अडर फर्ममा नहुदा कोलकतामा समस्या देखिएको थियो ।  अब भने विस्तारै मिडल अडरले आफ्नो लय भेटाएको देखिएकोले यस खेलमा पञ्जावलाई कडा चुनौती दिने देखिएको छ । त्यस्तै शानदार शुरुवात गरेको पञ्जावले यस सिजनमा राम्रो ब्याटिंग गरेपनि बलिङ त्यति उत्कृष्ट हुन सकेको छैन । स्प्पिनर युजवेन्द्र चहलले विकेट लिन नसक्दा पञ्जावको बलिङ लाइनको प्रदर्शन असन्तुलित बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने
त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ
संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु
शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना