देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
सारांश
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
- मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाको कार्यक्रममा बोल्दै उनले पछिल्लो दिनमा देशको समग्र विकासमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको बताएका हुन्।
- देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गरे।

२६ चैत, काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाको कार्यक्रममा बोल्दै उनले पछिल्लो दिनमा देशको समग्र विकासमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको बताएका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया