झापा र मोरङमा २ जना मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
४९ पटक हेरिएको
Shares
झापा र मोरङमा २ जना मृत फेला

सारांश

  • कोशी प्रदेशको झापा र मोरङमा २ जना मृत भेटिएका छन् ।
  •   मोरङको विराटनगर महानगरपालिका- ११ बसपार्कस्थित सार्वजनिक शौचालयको छेउमा अन्दाजी ६५ वर्षीया महिला सोमबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।
  • यस्तै, झापाको अर्जुनधारा नगरपालिका- १ हलुवागढ सामुदायिक वनमा सोमबार नै महिलाको शव भेटिएको हो ।

२५ चैत, काठमाडौं ।

कोशी प्रदेशको झापा र मोरङमा २ जना मृत भेटिएका छन् ।  मोरङको विराटनगर महानगरपालिका- ११ बसपार्कस्थित सार्वजनिक शौचालयको छेउमा अन्दाजी ६५ वर्षीया महिला सोमबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका- १ हलुवागढ सामुदायिक वनमा सोमबार नै महिलाको शव भेटिएको हो । हालसम्म उनीहरू दुवै जनाको नाम, थर, वतन खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या

: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न

संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार

प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...