रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु

सारांश

  • हेटौंडा उपमहानगरपालिका—१ चौकीटोलका ६२ वर्षीय भरतबहादुर आलेमगर शुक्रबार रुखबाट लडेर घाइते भएका थिए ।
  • उपचारका निम्ति चितवन मेडिकल भरतपुरमा लगिएको थियो ।
  • अस्पतालका चिकित्सकहरुले उपचार सम्भव नहुने भनेर आइतबार घर फकाइदिएका थिए ।

२४ चैत,  हेटौंडा —

हेटौंडामा दुई दिनअघि रुखबाट लडेर घाइते भएका एक वृद्धको आइतबार मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका—१ चौकीटोलका ६२ वर्षीय भरतबहादुर आलेमगर शुक्रबार रुखबाट लडेर घाइते भएका थिए । उपचारका निम्ति चितवन मेडिकल भरतपुरमा लगिएको थियो । अस्पतालका चिकित्सकहरुले उपचार सम्भव नहुने भनेर आइतबार घर फकाइदिएका थिए ।

घरतर्फ ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेज लगिएको थियो । आफ्नै घर अगाडिको सरिफाको रुखमा चढेर सरिफा टिप्न खोज्दा आले मगर लडेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको ९ मकवानपुर रुख र भीरबाट लडेर ३ जना महिलासहित १२ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा १३ जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
१० उपसचिव र १० शाखा अधिकृतको सरुवा
१० उपसचिव र १० शाखा अधिकृतको सरुवा
भेनेजुएलामा भूकम्प:  एक हजार ९४३ को मृ*त्यु पुष्टि
भेनेजुएलामा भूकम्प: एक हजार ९४३ को मृ*त्यु पुष्टि
डेटा हबको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार
डेटा हबको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा