मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति
२२ चैत्र ,काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले चैत्र १५ गतेको तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ । आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा तिनकुने घट्नाको सत्यतथ्य बुझ्नको लागि छानबिन समिति बनाएको हो । पछिल्लो समय तिनकुने घट्नालाई लिएर मानवअधिकार उल्लंघन भएको कुरा उठेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment