राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
१९ पटक हेरिएको
Shares
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार

सारांश

  • काठमाडौं मा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दै छन् ।
  • समाजवादी मोर्चा र राजावादीहरूको सभा सुरु नहुँदै काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ ।
  • गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनेमा सभा गर्दै छन् ।

१५ चैत,  काठमाडौं ।

काठमाडौं मा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दै छन् । समाजवादी मोर्चा र राजावादीहरूको सभा सुरु नहुँदै काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनेमा सभा गर्दै छन् ।

राजावादीहरूको प्रदर्शनमा सहभागीहरूलाई तीनकुने रिङरोडबाट भित्र छिर्न नदिन प्रहरीले बानेश्वर-तीनकुने सडकमा बार लगाएको छ ।राजावादीहरूकाे समूहलाई रिङरोडभित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकको प्रमुख लेनमा पुलिसको बार लगाइएको हो ।  सर्वसाधारण नागरिकलाई भने निर्वाध रूपमा दायाँबायाँको लेनमा हिँड्न दिइएको छ । प्रहरीले शंकास्पदहरूमाथि चेकजाँच पनि गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले
वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?