झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ

सारांश

  • झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना बरामद गरेको छ ।
  • बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाडौं जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसीले बताए ।
  • उनका अनुसार, काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बस्दै आएका सानुबाबु तामाङले बोकेको झोला र सुटकेसभित्र बोधिचत्त फेला परेको थियो ।

२३ फागुन, विर्तामोड । झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना बरामद गरेको छ । बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाडौं जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसीले बताए । उनका अनुसार, काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बस्दै आएका सानुबाबु तामाङले बोकेको झोला र सुटकेसभित्र बोधिचत्त फेला परेको थियो ।

त्यसपछि सोधपुछ गर्दा कागजपत्र र बिल नभएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । धार्मिक महत्वका कारण बोधिचित्त निकै महँगो मूल्यमा बिक्री हुन्छ । नेपालका बोधिचित्त चीनतर्फ तस्करी भएर जाने गरेको छ । काभ्रेको तिमाल र रोशी यसको पकेट क्षेत्र भएपनि अन्यत्र समेत बोधिचित्त केही मात्रामा बोधिचित्त पाइन्छ । यद्यपि, चिनियाँहरुले काभ्रेको बोद्धिचित्तलाई राम्रो मान्ने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई
३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु
पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष
क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष