Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक

सारांश

  • सोमबारबाट घट्न थालेको परिसूचक बुधबार पनि घटेको हो।
  • बुधबार परिसूचक २५.
  • १६ अंकले घटेर २८२१.

 

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो दिन पनि घटेको छ। सोमबारबाट घट्न थालेको परिसूचक बुधबार पनि घटेको हो। बुधबार परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ मा कायम भएको छ। यसअघि मंगलबार परिसूचक ३०.३६ अंकले घटेको थियो। साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार र मंगलबार पनि दोहोरो अंकले घटेको थियो।

मंगलबार नेप्से परिसूचक २८४६.३० को विन्दुमा कायम भएको थियो। बुधबार ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी १७४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आठवटा कम्पनीको सेयरमा भने कुनै घटबढ भएको छैन। कारोबार रकम पनि घटेर १०.९७ अर्ब रुपैयाँमा सीमित भएको छ। सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा भएको छ। यसको कारोबार रकम ९६७.०९ करोड रुपैयाँ पुगेको छ। त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड ९०३.१४ करोड र सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड ३०७.९४ करोड रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी
राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी
मार्टिन गप्टिल ५५ रन बनाएर आउट
मार्टिन गप्टिल ५५ रन बनाएर आउट
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
पोखराको विरौटामा कोटिहोम हुने निश्चित, तयारी धमाधम
पोखराको विरौटामा कोटिहोम हुने निश्चित, तयारी धमाधम
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’