सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक

सारांश

  • प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ ।
  • सिंहदरबारमा जारी बैठकमा भोलि बस्ने संसद् बैठकको कार्यसूचीबारे छलफल भइरहेको जनाइएको छ ।
  • बुधबार (भोलि) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा भोलि बस्ने संसद् बैठकको कार्यसूचीबारे छलफल भइरहेको जनाइएको छ ।

बुधबार (भोलि) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरूले सांसदहरूलाई ह्विप जारी गरिसकेको छ ।भोलिको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये पाँच वटा निर्णयार्थ पेस गर्ने तयारी सरकारको छ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
सार्वजनिक यातायातको भाडा घट्यो, काहाँ कति ? 
सार्वजनिक यातायातको भाडा घट्यो, काहाँ कति ? 
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम