आज राष्ट्रियसभाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
आज राष्ट्रियसभाको बैठक बस्दै

सारांश

  • बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।
  •   बैठकमा राष्ट्रियसभाका अध्यक्षले राष्ट्रियसभा अन्तरगत गठित विषयगत समितिमा रहने सदस्यको हेरफेर गर्ने कार्यसूची छ।
  •   यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

काठमाडौं : संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।  बैठकमा राष्ट्रियसभाका अध्यक्षले राष्ट्रियसभा अन्तरगत गठित विषयगत समितिमा रहने सदस्यको हेरफेर गर्ने कार्यसूची छ।  यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

नेपाल कानुन व्यवसायी परिषद दोस्रो संशोधन विधेयक, २०८१ छलफल गरी पारित गर्ने कार्यसूचि छ। यस्तै भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७६ र सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० सम्बन्धमा प्रतिनिभिसभाबाट भएको संशोधनमाथि छलफल गर्ने र संशोधनलाई सहमति गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।  यस्तै विद्युतीय व्यापार विधेयक, २०८० र विधायन सम्बन्धी विधेयक २०८० लाई छलफल गरी संशोधनलाई सहमति मागिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद
सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह