तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार

सारांश

  • मोरङ उर्लाबारी घर भएका १४ वर्षीया ती किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
  • उनीहरुलाई तीन दिनदेखि बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ ।
  • दुवै किशोरीलाई स्थानीय सनिश याख्खाको घरमा बन्धक बनाइएको वक्ता खनालले बताए ।

१७ फागुन, धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका-३ गढीगाउँबाट प्रहरीले दुई किशोरीलाई उद्धार गरेको छ । मोरङ उर्लाबारी घर भएका १४ वर्षीया ती किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरुलाई तीन दिनदेखि बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ ।

दुवै किशोरीलाई स्थानीय सनिश याख्खाको घरमा बन्धक बनाइएको वक्ता खनालले बताए । घटनामा संलग्न रहेको आरोपमा उर्लाबारी नगरपालिका-५ सूर्य चोकका १९ वर्षीय प्रतीक विक र चौबिसे-३ गढीगाउँका वर्ष १९ कै सनिश याक्खा पक्राउ परेका छन् । किशोरीलाई उनीहरुले ललाइफकाई भगाएर ल्याएको प्रहरीको भनाइ छ । मुढेबास प्रहरी चौकीले नियन्त्रणमा लिएका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
नेपालसँग नेदरल्याण्ड्स १३७ रनमा अलआउट
नेपालसँग नेदरल्याण्ड्स १३७ रनमा अलआउट
कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु