बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

सारांश

  • मकवानपुरको बकैयामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्का एक नजा घाइते भयेका छन् ।
  • बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ६८ वर्षकी ठुलिमाया न्यासुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • मोटरसाइकल चालक मृतकका छोरा ३२ वर्षका राजकुमार न्यासुरको अवस्था भने सामान्य रहेको छ ।

प्रमोद सहनी

३ असोज, मकवानपुर। मकवानपुरको बकैयामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्का एक नजा घाइते भयेका छन् ।

बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ६८ वर्षकी ठुलिमाया न्यासुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल चालक मृतकका छोरा ३२ वर्षका राजकुमार न्यासुरको अवस्था भने सामान्य रहेको छ । दुर्घटनामा गम्भिर घाईते भएकी ठुलिमायाको हेटौंडा अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुर भन्ज्याङबाट चपकी खानी जाने भित्रि कच्चि सडकमा ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
हिउँपहिरोमा दुईजना बेपत्ता
हिउँपहिरोमा दुईजना बेपत्ता
देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री
देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट
५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट