जुम्लामा भूकम्पको धक्का
३० माघ, जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment