प्रि-ओपन सेसनमा नेप्से ३.२९ अंकले बढ्यो
काठमाडौं – साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९अंकले बढेको छ । यससँगै सूचक २६८७।१६ को विन्दुमा कायम भएको छ ।
बुधवार प्रि ओपन सेसनमा १ करोड ६१ लाख लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६८ कम्पनीको २६ हजार ७ सय २० कित्ता सेयर कारोबार भएको छ । ३४ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४७ वटा कारोबार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment