कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ

सारांश

  • कैलालीमा चितुवाको छालासहित एकजना युवक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
  • उनकाअनुसार साउँदलाई सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक बासुदेव अवस्थी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

२९ माघ,  नगढी । कैलालीमा चितुवाको छालासहित एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार साउँदलाई सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक बासुदेव अवस्थी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

अवस्थीको कमाण्डमा खटि गएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ०४ बसपार्कस्थित वर्ष ४३ को देवसिंह बोहराले संचालन गरेको मिलनसार गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो । खानतलासी गर्दा नरेशको झोलामा ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका नरेशलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको डीएसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो
राजेन्द्र महतो, अशोक राई र रेशम चौधरीको एउटै चुनाव चिह्न
राजेन्द्र महतो, अशोक राई र रेशम चौधरीको एउटै चुनाव चिह्न
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
रौतहटमा भारी मात्रामा पटाका पक्राउ