रास्वपा संसदीय दलको बैठक बस्दै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।
- बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ ।
- बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरुले बताएका छन् ।

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ ।

बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरुले बताएका छन् । संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदै छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया