सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
७२ पटक हेरिएको
Shares
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए

सारांश

  • पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
  • लक्की मारवाटमा अपरेशनको क्रममा १८ आतङ्ककारी मारिए र छ जना घाइते भएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।
  • काराक जिल्लामा अन्य आठ आतङ्ककारी मारिएको आईएसपीआरले जनाएको छ ।

 

१४ माघ,  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीनवटा छुट्टाछुट्टै कारबाहीमा तीस जना आतङ्ककारी मारिएको सेनाले शनिबार जनाएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन गरेको एक विज्ञप्तिमा जनाएको छ । लक्की मारवाटमा अपरेशनको क्रममा १८ आतङ्ककारी मारिए र छ जना घाइते भएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ । काराक जिल्लामा अन्य आठ आतङ्ककारी मारिएको आईएसपीआरले जनाएको छ ।

आईएसपीआरका अनुसार कारबाहीमा ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ। इलाकामा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेशन भइरहेको छ । सेना पाकिस्तानबाट आतङ्कवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव
चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
३ हजार माथि टिकेन सेयर बजार, ४७.९ अंक घट्यो
३ हजार माथि टिकेन सेयर बजार, ४७.९ अंक घट्यो
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?