अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
१२ माघ, काठमाडौँ ।
अखिल क्रान्तिकारीको २३ औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान सुरू भएको छ । सो निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो । झण्डै दुई घन्टा ढिलो गरि सुरु भएको मतदान साँझ ६ बजेसम्म हुने निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment