क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया

१० माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको सल्यक्रिया भएको छ । बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा बुधबार हर्नियाको सफल सल्यक्रिया भएको हो ।

अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले सन्दीपको शल्यक्रिया सफल भएको जनाएका हुन् । सन्दीपले हालै सम्पन्न जय ट्रफी इलाइट कपमा वाग्मती प्रदेशको कप्तानी सम्हालेका थिए । उनी पछिल्लो समय राष्ट्रिय क्रिकेटका नियमित सदस्य रहँदै आएका छन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment