रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग

सारांश

  • सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताएका छन् ।
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको छ ।
  • थुनछेक बहसका क्रममा सरकारको तर्फबाट ११ जना सरकारी वकिलले बहस गर्ने बताइएको छ ।

२९ पुस , काठमाडौं । सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको छ । थुनछेक बहसका क्रममा सरकारको तर्फबाट ११ जना सरकारी वकिलले बहस गर्ने बताइएको छ ।

अहिलेसम्म न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेललगायतले बहस गरिसकेका छन् । उनीहरुले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने र सहकारी पीडितहरुको न्यायको पक्षबाट पनि हेरिनुपर्ने जिकिर गरेका छन् । उनीहरुले सहकारीको बचत रकम गोर्खा मिडियामा लगेको लामिछानेलाई थाहा रहेको र उनले हस्ताक्षर गरेको चेक भेटिएको लगायतको तर्क प्रस्तुत गर्दै संगठित र सहकारी ठगी मुद्दामा तीन वर्षभन्दा बढी सजाय मागदाबी गरिएकाले थुनामै पठाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
कर्णाली नदीमा एक महिलाको श*व फेला
कर्णाली नदीमा एक महिलाको श*व फेला
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’