काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
२१ पुष, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल अगाडि रहेको पोलमा आगलागी भएको छ। आगलागी बिहान करिव ७:४५ बजेतिर भएको हो।
पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो। बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment