२६ जेष्ठ २०८२, आईतवार

बलात्कारको आरोपमा एक युवक पक्राउ

 

१६ पुस, धनकुटा ।धनकुटामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार पक्राउ गरे हो।

उनीविरूद्ध १४ बर्षीया बालिकालाई ललाईफकाई चौबिसे गाउँपालिका–६ राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment