दुई संसदीय समितिको बैठक बस्दै,

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १६, २०८१
|
|
३४ पटक हेरिएको
Shares
दुई संसदीय समितिको बैठक बस्दै,

सारांश

  • मंगलबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक बस्न लागिएको हो ।
  • आज अर्थ समितिमा अर्थमन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितिमा भन्सारसम्बन्धी काूननलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।
  • बैठक बिहान ११ः०० बजे बस्दैछ ।

१६ पुस,  काठमाडौं -संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक बस्न लागिएको हो ।

आज अर्थ समितिमा अर्थमन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितिमा भन्सारसम्बन्धी काूननलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ः०० बजे बस्दैछ । यस्तै, विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डीएसपी घाइते भएको घटनामा १२ जना पक्राउ
डीएसपी घाइते भएको घटनामा १२ जना पक्राउ
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने
संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
पहिरो पन्छाएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक