काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत

सारांश

  • भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका  छन् ।
  • उनी बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।
  • आज साँझ यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सट सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वगत गरेका छन् ।

१० पुस, काठमाडौँ ।

भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका  छन् । उनी बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । आज साँझ यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सट सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वगत गरेका छन् ।

क्रिसमस डे को अवसर पारेर आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नेपाली–टच नेपालले आयोजना गरेको हो । कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा छ । आयोजकले त्यही अनुसारको मञ्च व्यवस्थापन लगायत सबै गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
आजदेखि संसद् सञ्चालन हुन्छ : सभामुख
आजदेखि संसद् सञ्चालन हुन्छ : सभामुख
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
भैरहवाको मौसम खराब हुँदा काठमाडौँमै रोकिए रवि लामिछाने
भैरहवाको मौसम खराब हुँदा काठमाडौँमै रोकिए रवि लामिछाने
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने