सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सारांश

  • मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
  • सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन् ।

 

१६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन् ।

आजको बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीले यसअघि हिजो शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भ्रमणबारे जानकारी गराएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?