११ श्रावण २०८२, शनिबार

जनकपुरले जोड्यो एकै बलमा ११ रन !

 

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच एकै बलमा ११ रन बनेको छ ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो । विराटनगरका क्रिस सोलले पहिलो ओभर बलिङ गरेका थिए । जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा थिए . पहिलो बल वाइड चौका हुँदा जनकपुरले ५ रन जोड्यो ।

यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल\दा विराटनगरले एक रन पायो । पहिलो बलको लेगल डेलीभरीमा ओभरथ्रो हुँदा जनकपुरले थप ५ रन जोड्दै ११ रन जोडेको छ ।पहिलो ओभरमा जनकपुरले ११ रन जोड्दा १ विकेट गुमायो । आसिफ शेख खाता नखोली आउट भए । शेख खाता नखोली आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?