क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आज
१३ मंसिर, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेता हुकुम सिंहका अनुसार मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment