प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
५२ पटक हेरिएको
Shares
प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

सारांश

  • प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।
  • नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।
  • नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए ।

 

९ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषय भने गोप्य राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
गंगासागरको डिलमा भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरको आदेश
गंगासागरको डिलमा भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरको आदेश
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
सुनको मूल्यमा आज पनि भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्यमा आज पनि भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?
बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृ*त्यु
बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृ*त्यु
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट