वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

सारांश

  • वीरेन्द्रनगर नगरपालिका-१ मा शुक्रवार बिहान स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
  • सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा ५ वर्षीया समीक्षा सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए ।

 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ मा शुक्रवार बिहान स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा ५ वर्षीया समीक्षा सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ