रास्वपा संसदीय दलको बैठक बस्दै
२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि डाकिएको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन् ।

सहकारी ठगीको आरोपमा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । रवि जेलमा पुगेपछि रास्वपाले पहिलो पटक संसदीय दलको बैठक डाकेको हो ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment