जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
४० पटक हेरिएको
Shares
जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते

सारांश

  • जाजरकोटमा सोमबार बिहान करिब ११:३० बजे बाग ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको छ।
  • भेरी नगरपालिका–७, स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्गको कुदु नजिकै दुर्घटनामा परेको हो।
  • जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।

काठमाण्डौ।

जाजरकोटमा सोमबार बिहान करिब ११:३० बजे बाग ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको छ। भेरी नगरपालिका–७, स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्गको कुदु नजिकै दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको प्राथमिक उपचार कुदुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प
बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
सिमरामा जेनजी समूहको प्रदर्शन जारी
सिमरामा जेनजी समूहको प्रदर्शन जारी
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित