भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति

सारांश

  • अमलेश शर्मा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
  • स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको हो।
  • आगलागीबाट नरेश साहको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको छ।

सर्लाही । अमलेश शर्मा

सर्लाही जिल्लाको बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको हो।

आगलागीबाट नरेश साहको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार किराना पसलमा चाडपर्वका लागि ठूलो परिमाणमा सामग्री भण्डारण गरिएको हुँदा सबैभन्दा बढी क्षति त्यही पसलमा भएको छ।

डिएसपी गौतम थापाका अनुसार राति प्रारम्भिक विवरण सङ्कलन गर्दा करिब पौने तीन करोड बराबरको क्षति भएको पुष्टि भएको छ। आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलको मद्दत लिइएको थियो। आगो नियन्त्रणमा दुई घण्टाभन्दा बढी समय लागेको थियो, जसले राति ११ः३० बजे सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकको माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड
शिक्षकको माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
संविधान खारेजदेखि ऋण मिनाहासम्म गर्नुपर्ने भन्दै दुर्गा प्रसाईँ समूहले गृह मन्त्रालयमा बुझायो २७ बुँदे माग
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
घट्यो सुनचाँदीको मूल्य , तोलाको कति पुग्यो ?
घट्यो सुनचाँदीको मूल्य , तोलाको कति पुग्यो ?
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
घरबाट हराएका बालकको २ दिनपछि श*व फेला
घरबाट हराएका बालकको २ दिनपछि श*व फेला
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाखभन्दा बढी विस्थापित
फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाखभन्दा बढी विस्थापित