स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
५८ पटक हेरिएको
Shares
स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ

सारांश

  •   सशस्त्र प्रहरी बल नेपालले स्रोत नखुलेको १२ लाख भारतीय रुपैयाँ (भारु) र ५ लाख नेपाली रुपैयाँ (नेरु) सहित १ जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१० ब्रह्मदेवस्थित सीमा ईलाकाबाट १२ लाख ७४ हजार २३० भारु र ५ लाख १३ हजार ७० नेरु तथा स्कुटसहित १ जना भारतीय व्यक्तिलाई बोर्डर आउट पोस्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ ।
  • यूके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको चम्पावत टनकपुर ग्राम पञ्चायत बस्ने ४३ वर्षीय अभिशेक गुप्तालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

 

२३ असोज, काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालले स्रोत नखुलेको १२ लाख भारतीय रुपैयाँ (भारु) र ५ लाख नेपाली रुपैयाँ (नेरु) सहित १ जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० ब्रह्मदेवस्थित सीमा ईलाकाबाट १२ लाख ७४ हजार २३० भारु र ५ लाख १३ हजार ७० नेरु तथा स्कुटसहित १ जना भारतीय व्यक्तिलाई बोर्डर आउट पोस्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ ।

यूके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको चम्पावत टनकपुर ग्राम पञ्चायत बस्ने ४३ वर्षीय अभिशेक गुप्तालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला
सरकारको नीति तथा कार्यक्रमले निराशा बाँड्यो : सांसद ज्वाला