Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
४५ पटक हेरिएको
Shares
बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सारांश

  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लक्ष्मी खनालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-११, बस्ने १९ वर्षीय विशाल परियार र पछाडि बसेका दाङको राप्ती गाउँपालिका-२ का १८ वर्षका दिनेश कुँवरको मृत्यु भएको हो ।
  • मंगलबार बिहान बुटवलको नुवाकोटस्थित भ्यु प्वाइन्टबाट बुटवलतर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटाेदेखि ५०/६० मिटर तल खसेको थियो ।
  • दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्युु भएको हो ।

 

२२ असोज, तिलोत्तमा — बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लक्ष्मी खनालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-११, बस्ने १९ वर्षीय विशाल परियार र पछाडि बसेका दाङको राप्ती गाउँपालिका-२ का १८ वर्षका दिनेश कुँवरको मृत्यु भएको हो ।

मंगलबार बिहान बुटवलको नुवाकोटस्थित भ्यु प्वाइन्टबाट बुटवलतर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटाेदेखि ५०/६० मिटर तल खसेको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्युु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?