देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
२८ पटक हेरिएको
Shares
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)

सारांश

  • देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ।
  •   प्रहरीका अनुसार, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सिस्नेरी सडकखण्ड, बल्खु फर्पिङ सडकखण्ड, इलामको मेची राजमार्ग, त्रिभुवन राजपथ सडकखण्ड, कुलेखानी मार्खु सडकखण्ड लगायतका विभिन्न सडकहरू पूर्ण रुपमा अवरोध भएका छन्।
  • धादिङ, सिन्धुपाल्चोक, म्याग्दी, पाल्पा, कपिलवस्तु, रोल्पा, हुम्ला लगायतका क्षेत्रका सडकखण्ड पनि पूर्ण रुपमा अवरोध भएका छन्।

देशभर अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ।  प्रहरीका अनुसार, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सिस्नेरी सडकखण्ड, बल्खु फर्पिङ सडकखण्ड, इलामको मेची राजमार्ग, त्रिभुवन राजपथ सडकखण्ड, कुलेखानी मार्खु सडकखण्ड लगायतका विभिन्न सडकहरू पूर्ण रुपमा अवरोध भएका छन्।

धादिङ, सिन्धुपाल्चोक, म्याग्दी, पाल्पा, कपिलवस्तु, रोल्पा, हुम्ला लगायतका क्षेत्रका सडकखण्ड पनि पूर्ण रुपमा अवरोध भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित
नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
एमाले पार्टी कार्यालयमा पस्यो मनोहराको बाढी
एमाले पार्टी कार्यालयमा पस्यो मनोहराको बाढी
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा भूकम्पको धक्का
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
वीरगञ्ज ह*त्या प्रकरण:  ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
वीरगञ्ज ह*त्या प्रकरण: ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री