सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
१८ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद

सारांश

  • नेपाल र चीन जोड्ने कोदारी राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिकामा पर्ने २ वटा पुल बाढीले बगाएपछि नेपाल र चीनबीचको सडक सम्पर्क विच्छेद भएको हो।
  •   भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार, वडा नम्बर २ मा पर्ने दुईवटा पुुल बगाएको हो।
  •  लार्चामा रहेको बेलिब्रिज र तिपिङ खोलामा पर्ने अर्को एउटा फलामे पुल बगाएको शेर्पाले जानकारी दिए।

१२ असोज, नेपाल–चीनबीचको सडक सम्बन्ध विच्छेद भएको छ।

नेपाल र चीन जोड्ने कोदारी राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिकामा पर्ने २ वटा पुल बाढीले बगाएपछि नेपाल र चीनबीचको सडक सम्पर्क विच्छेद भएको हो।  भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार, वडा नम्बर २ मा पर्ने दुईवटा पुुल बगाएको हो। लार्चामा रहेको बेलिब्रिज र तिपिङ खोलामा पर्ने अर्को एउटा फलामे पुल बगाएको शेर्पाले जानकारी दिए।

‘अरनिको राजमार्गमा पर्ने दुईवटा पुुल बगाएको छ, अहिले चीनसँगको सडक सम्बन्ध पूर्ण रुपमा बन्द भएको छ,’ शेर्पाले नेपालखबरसँग भने। साथै, जोखिमयुक्त ठाउँका स्थानीयलाई सुरक्षित स्थानमा लैजानका लागि आफूहरू लागिपरेको पनि जानकारी दिए।  तातोपानी नाकाबाट दसैँका लागि आएका कयौँ ट्रकहरू बाटोमै अलपत्र परेको पनि शेर्पाले जानकारी दिए।

गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरू डुबानमा परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
धुम्बाराहीमा इभी बसमा आगलागी
धुम्बाराहीमा इभी बसमा आगलागी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी