छुट्टी मनाउन आइसल्यान्ड गएका प्रहरीको कार दुर्घटनामा मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
छुट्टी मनाउन आइसल्यान्ड गएका प्रहरीको कार दुर्घटनामा मृत्यु

सारांश

  • उनी श्रीमतीसहित बिदा मनाउन आइसल्यान्ड पुगेका थिए।
  • उनकी श्रीमती पनि हङकङको प्रहरी सेवामै छिन्।
  • स्रोतले दिएको जानकारीअनुसार दम्पतीले त्यहाँ कार भाडामा लिएका थिए र दुर्घटना हुँदा दुवै जना कारमा थिए।

९ असोज ,छुट्टी मनाउन आइसल्यान्ड गएका हङकङ प्रहरी अधिकारीको कार दुर्घटनामा निधन भएको छ।

उनी श्रीमतीसहित बिदा मनाउन आइसल्यान्ड पुगेका थिए। उनकी श्रीमती पनि हङकङको प्रहरी सेवामै छिन्। स्रोतले दिएको जानकारीअनुसार दम्पतीले त्यहाँ कार भाडामा लिएका थिए र दुर्घटना हुँदा दुवै जना कारमा थिए। जसमध्ये श्रीमान्‌को मृत्यु भयो भने श्रीमती गम्भीर घाइते भएकी छन्। घटनाको बेला कार कसले चलाएको थियो भन्ने खुलेको छैन।

मृतक प्रहरीको मरिन नर्थ डिभिजनमा कार्यरत थिए भने उनकी श्रीमती हार्बर डिभिजनमा कार्यरत छन्। घटनाको विस्तृत विवरणका लागि प्रहरीसँग सम्पर्क गर्ने कार्य भइरहेको एससीएमपीले जनाएको छ। आइसल्याण्ड एक नर्डिक टापु राष्ट्र हो। नर्डिक देशहरू उत्तरी युरोप र उत्तरी एट्लान्टिकको भौगोलिक र सांस्कृतिक क्षेत्र हुन्। यसमा डेनमार्क, फिनल्याण्ड, आइसल्यान्ड, नर्वे र स्वीडेनका सार्वभौम राज्य लगायत समावेश छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध