पलेसालाई साइमेक्सको डल्फीन कार उपहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
पलेसालाई साइमेक्सको डल्फीन कार उपहार

सारांश

  • बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फीन कार उपहार दिएको छ।
  • कम्पनीले बिहीबार साइमेक्स इंकले ४१ लाख १५ हजार मूल्य पर्ने डल्फीन दिएको हो।
  • पलेसालाई कार हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महशुस भएको छ।

 

५ असोज , काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फीन कार उपहार दिएको छ।कम्पनीले बिहीबार साइमेक्स इंकले ४१ लाख १५ हजार मूल्य पर्ने डल्फीन दिएको हो। पलेसालाई कार हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महशुस भएको छ।’कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो। कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विसुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित
फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित
म्याजिक दुर्घटनामा ८ जना घाइते
म्याजिक दुर्घटनामा ८ जना घाइते
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ