माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
६४ पटक हेरिएको
Shares
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान

सारांश

  • राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन्।
  • आज संविधान दिवसकाे दिन माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्।
  • माइतीघर मण्डलामा नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन्।

३ असोज , काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन्। आज संविधान दिवसकाे दिन माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्।माइतीघर मण्डलामा नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

सिन्धुलीमा स्कारपियो दुर्घटना, सात जना घाइते

मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल

मोरङमा डिजेको प्रयोगमा रोक
मोरङमा डिजेको प्रयोगमा रोक
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...