नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२८ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

सारांश

  • इच्छाकामना गाउँपालिका–६ मा पर्ने सडक आइतबार भासिएको थियो ।
  • सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ ।
  • सडक एक फिटजति दबेका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए ।

३१ भदौ, नारायणगढ–मुग्लिन सडकअन्तर्गत नौकिलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सडक आइतबार भासिएको थियो । सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ । सडक एक फिटजति दबेका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
३० जेठदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने
३० जेठदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
जनकपुरमा जानकी जन्मोत्सव शुरु
जनकपुरमा जानकी जन्मोत्सव शुरु
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल