भोटेकोसीमा बेपत्ता महिलाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
१८ पटक हेरिएको
Shares
भोटेकोसीमा बेपत्ता महिलाको शव फेला

सारांश

  • सिन्धुपाल्चोकमा दुर्घटना हुँदा भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक जना महिलाको शव भेटिएकाे छ ।
  • प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव भेटिए हाे ।
  • सिन्धुपाल्चोक प्रहरीका डिएसपी निरञ्जन भट्टराईका अनुसार सुन्तली तामाङको शव फेला परेको हो।

 

२९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा दुर्घटना हुँदा भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक जना महिलाको शव भेटिएकाे छ ।प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव भेटिए हाे । सिन्धुपाल्चोक प्रहरीका डिएसपी निरञ्जन भट्टराईका अनुसार सुन्तली तामाङको शव फेला परेको हो। उनका ससुरा धनबहादुर तामाङले त्यसलाई सनाखत गरेका हुन। उक्त बोलेरोका चालक भने अझै भटिएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?