सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
५३ पटक हेरिएको
Shares
भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध

सारांश

  • जहरसिह पौवा चौकी भञ्ज्याङ् धारापानी भोटेचौर मेलम्ची सडकमा पर्ने चौकी भञ्ज्याङ् नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
  • पहिरोका कारण सिन्धुपाल्चोक, नुवाकोट तथा काठमाडौँकै शंखरापुर नगरपालिकाको वडा नम्बर २ उपत्यकासँगको आवात जावतमा समस्या भएको छ।
  • शंखरापुर २ का वडा अध्यक्ष रनबहादुर थिङ पहिरो पन्छाउन र दीर्घकालीन समाधनका लागि प्रयास भइरहेको जानकारी दिए।

 

१४ भदौ ,काठमाडौँ – सिन्धुपाल्चोेकको पश्चिमी भेग भोटेचौरबाट साँखु छिर्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।जहरसिह पौवा चौकी भञ्ज्याङ् धारापानी भोटेचौर मेलम्ची सडकमा पर्ने चौकी भञ्ज्याङ् नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।पहिरोका कारण सिन्धुपाल्चोक, नुवाकोट तथा काठमाडौँकै शंखरापुर नगरपालिकाको वडा नम्बर २ उपत्यकासँगको आवात जावतमा समस्या भएको छ। शंखरापुर २ का वडा अध्यक्ष रनबहादुर थिङ पहिरो पन्छाउन र दीर्घकालीन समाधनका लागि प्रयास भइरहेको जानकारी दिए।उनले भने, ‘पहिरो पन्छाउन सडक डिभिजन कार्यालय काठमाडौँ र नगरपालिकासँग समन्वयन भइरहेको छ। अहिलेलाई वैकल्पिक सडक चौकी भञ्ज्याङ् गुरुङ गाउँ पटाप सडक हुँदै भोटेचौर जानू हुन सबै मा जानकारी गराउँदछौँ।’ पहिरोका कारण बिजुलीको पोलसमेत ढलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
विद्याकी छोरी उषा भन्छिन्– च्यासल प्रकरणबाट अचम्मित छैन
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय
लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
त्रिशूली नदीमा दुई बालिका बेपत्ता