एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
३३ पटक हेरिएको
Shares
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत आज धनगढी ओर्लिएका छन् ।
  •  बुद्ध एयरको बिहानको फ्लाइटबाट उनीहरू धनगढी पुगेका हुन् ।
  •  प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठक र मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी आइपुगेका हुन् ।

१२ भदौ , धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत आज धनगढी ओर्लिएका छन् । बुद्ध एयरको बिहानको फ्लाइटबाट उनीहरू धनगढी पुगेका हुन् । प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठक र मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी आइपुगेका हुन् । यसैबिच सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले प्लेनमा परराष्ट्र मन्त्रीसँग हेल्लो हाई मात्रै भएको प्रतिक्रिया दिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस 
यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस 
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
महालेखा परीक्षकमा तोयम राया सिफारिस
महालेखा परीक्षकमा तोयम राया सिफारिस