महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
९ भदौ , महोत्तरी । महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव आज (आइतबार) विहान मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादवलाई जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत भेटिएको हो ।![]()
उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडक भन्दा तल मृत अवस्थामा भेटिएको हो । उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।![]()
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment