गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास

सारांश

  • सङ्घ सरकारका गृहमन्त्री  रमेश लेखकले जिल्ला प्रशासन  कार्यालय धनुषाको भवन शिलान्यास गर्नुभएको छ ।
  • शुक्रवार आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री लेखकले सो भवनको शिलान्यास गर्नुभएको हो ।
  • शिलान्यासको क्रममा उहाँले निर्माणको क्षेत्रमा पटक पटक समस्या आइरहेका कारण समयमा सीमालाई मध्यनजर गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

७ भदौ , जनकपुरधाम, । सङ्घ सरकारका गृहमन्त्री  रमेश लेखकले जिल्ला प्रशासन  कार्यालय धनुषाको भवन शिलान्यास गर्नुभएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री लेखकले सो भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासको क्रममा उहाँले निर्माणको क्षेत्रमा पटक पटक समस्या आइरहेका कारण समयमा सीमालाई मध्यनजर गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,गुणस्तरीय काम र समयमा सम्पन्न नहुँदा सबैलाई मार्का पर्ने हुँदा समय र गुणस्तरमा विशेष ध्यान दिन आवश्यक छ

यसै क्रममा गृहमन्त्री लेखकले समृद्धि र विकासका लागि वर्तमान गठबन्धन आवश्यक रहेको जिकिर समेत गर्नुभयो । वर्तमान समीकरणले मुलुकलाई विकासको गतितर्फ लैजाने उहाँको विश्वास समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु