मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित

सारांश

  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित बनेका छन्।
  • हेटौंडा अस्पताल सञ्चालनसहित फार्मेसी, बिएससी नर्सिङ, बिएससी ल्याबोरेटोरी मेडिसिन र पब्लिक हेल्थ अध्यापन गराउँदै आइरहेको प्रतिष्ठानका ३० जना प्राध्यापक पठनपाठन बन्द गराउने चेतावनी दिएर आन्दोलनमा होमिएका हुन् ।
  • प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न दरखास्त आह्वान गरिएपछि उनीहरु फेरि आन्दोलनमा उत्रेका हुन्।

३२ साउन, काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित बनेका छन्।

हेटौंडा अस्पताल सञ्चालनसहित फार्मेसी, बिएससी नर्सिङ, बिएससी ल्याबोरेटोरी मेडिसिन र पब्लिक हेल्थ अध्यापन गराउँदै आइरहेको प्रतिष्ठानका ३० जना प्राध्यापक पठनपाठन बन्द गराउने चेतावनी दिएर आन्दोलनमा होमिएका हुन् । प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न दरखास्त आह्वान गरिएपछि उनीहरु फेरि आन्दोलनमा उत्रेका हुन्। २०८१ साउन १४ मा दरखास्त आह्वान गरिएको छ।

उनीहरु यसअघि पनि विभिन्न माग राखेर आन्दोलित भएका थिए। २०८० मंसिर १० मा सहमति सहमति भएको थियो। सहमति कार्यान्वयनबाट प्रतिष्ठान नेतृत्व पन्छिरहेको उनीहरुको आरोप छ। उनीहरुले प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न माग गरेका छन्। आन्दोलनरत प्राध्यापकहरु हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा
च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा