संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
४० पटक हेरिएको
Shares
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ

सारांश

  • संसदीय सुनुवाइ समितिकी सभापति नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिका सभापति नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शपथ लिएका हुन्।
  • उनीहरू बिहीबार निर्विरोध सभापति निर्वाचित भएका थिए।
  • सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति न्यौपाने र गैरेलाई बिहीबार अपराह्न शपथ गराएका हुन्।

३१ साउन, काठमाडौँ – संघीय संसदका दुई समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन्।

संसदीय सुनुवाइ समितिकी सभापति नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिका सभापति नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शपथ लिएका हुन्।

उनीहरू बिहीबार निर्विरोध सभापति निर्वाचित भएका थिए। सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति न्यौपाने र गैरेलाई बिहीबार अपराह्न शपथ गराएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
एमालेको सचिवालय बैठक सुरू
एमालेको सचिवालय बैठक सुरू
चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते
चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय