यसरी मारिए हमासका वरिष्ठ नेता हानिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
यसरी मारिए हमासका वरिष्ठ नेता हानिया

सारांश

  • अल हदतले स्रोतलाई उद्धृत गर्दै तेहरानस्थित इस्माइल हानियाको निजी निवासमा गाइडेड मिसाइलले आक्रमण गरेको बताएको छ।
  • रिपोर्टका अनुसार आक्रमण स्थानीय समयअनुसार दिउँसो २ बजे गरिएको थियो।
  • इरानको सरकारी सञ्चारमाध्यमले पनि यस्तै कुरा बताएका छन्।

१६ साउन,साउदी अरेबियाको समाचार एजेन्सी अल हदतले हमासका राजनीतिक विभाग प्रमुख  इस्माइल हानियाको मृत्यु कसरी भयो भनेर बताएको छ।

अल हदतले स्रोतलाई उद्धृत गर्दै तेहरानस्थित इस्माइल हानियाको निजी निवासमा गाइडेड मिसाइलले आक्रमण गरेको बताएको छ।रिपोर्टका अनुसार आक्रमण स्थानीय समयअनुसार दिउँसो २ बजे गरिएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले पनि यस्तै कुरा बताएका छन्।

इरानको रिभोलुसनरी गार्डसँग सम्बद्ध फार्स न्युजले हानिया उत्तरी तेहरानस्थित एउटा घरमा बसिरहेको बेला हवाइ हमला भएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
समानुपातिक निर्वाचन बाहिर ४३ दल
समानुपातिक निर्वाचन बाहिर ४३ दल
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु