अपराध

काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो

२१ असोज, रौतहट। कानुन विपरित भूक्तानीमा सहयोग नगरिदिएको झोँकमा भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका लेखापाल माथि कालोमोसो दलिएको छ । सोमबार…